दफा ६७
सामाजिक सुरक्षा कोषको सुरक्षा
यस ऐन बमोजिमको सामाजिक सुरक्षा कोषले कर्मचारी सञ्चय कोष
ऐन, २०१९ बमोजिमको कोषले पाए सरहको छुट र सुविधा पाउनेछ ।